कालीगण्डकी डायग्नोष्टिक नै किन ?
- अत्याधुनिक उपकरण
- मान्यताप्राप्त दक्ष चिकित्सकहरुद्वारा जांच तथा परामर्श गरिने
- सुलभ स्थानमा अवस्थित
- सिटी स्क्यान लगायत अन्य सेवाहरु उपलब्ध भएको
- भिडियो अल्ट्रासाउण्ड सम्बन्धी बायोप्सी, डप्लर लगायत सम्पूर्ण जाँच एकै ठाउँमा हुने
- साता भरी जुनसुकै दिन एनामोली स्क्यान लगायत सेवा उपलब्ध